Old diaries

बैशाख १२ (२०७२) को याद

बाहिर पानी परिरहेको थियो । हावा जोडले लाग्दै थियो । हुस्सुले गाउँ ढाकेको थियो ।खुट्टाहरु थकित थिए । हिजो दिनभरि हिँडेको थिए ।भित्तामा अडेस लगाएरम झ्यालबाट यो दृश्य हेरेर आनन्द मानिरहेको थिए । मलाई चिसो लाग्नथालिरहेको थियो । जाडो सकियो भनेर थन्काएको ज्याकेट निकाल्न कर लाग्यो । दिमागमा निकै अनौठा प्रश्नहरु दौडिरहेका थिए । प्रश्नहरु समातेर बुझ्ने प्रयास गर्दै थिए । बिहान पढेको Sophie’s worldले मलाई आफ्नो ससांर हेर्नेलाई झक्झकाइरहेको थियो जस्तो लाग्दै थियो । Continue reading “बैशाख १२ (२०७२) को याद”

Old diaries

गणित के हो?

माघ १२, २०७१__सोमवार

मेरो सोचाइको मूल ““गणित के हो तिम्रो लागि?“ २०७१ साल माघ १० गतेको बिहान खाना खाएपछि कैलाश होस्टेलमा विजयले सकरात्मक चुनौतीको रुपमा खडा गरेको प्रश्न मेरो लागि । सुरुमा गणित जिवन हो भने । त्यसपछि जिवनमा भएको कथा हो भने । त्यसपछि संचारको माघ्यम हो भने । त्यसपछि सोच्न सक्ने कला हो भने । प्रश्न फेरि आयो कसरी? उत्तर गर्न सकिन्न। पछि भन्छु भने ।“

Continue reading “गणित के हो?”

Publication

Is It a Bad Idea to Pursue MBA?

If you are thinking to work for Elon Musk, then definitely it’s a bad idea because he believes MBA program don’t teach students to create companies. Is it worthless to pursue MBA when world renewed personalities like Elon Musk brutally denies to hire MBA’s for his company? He has a point because 41% of MBA graduates in USA remain Continue reading “Is It a Bad Idea to Pursue MBA?”

Teach For Nepal

इतिहास पो थाहा पाउँनु पर्ने रहेछ

“अहिलेको संविधान सातौँ रहेछ भन्ने कुरा त मलाई थाहा नै थिएन। २०७२ सालको पहिलो हो जस्तो लागेको थियो ।” मेरो एक जना साथीले भन्नुभयो । आज दिनभरको राजनितिक गफ-गाफ पछि उनको त्यो उत्तर आएको थियो । Continue reading “इतिहास पो थाहा पाउँनु पर्ने रहेछ”

Teach For Nepal

Listening to Romlal

“Few months back, I went to a manpower company for an interview; which is located  near Police station at Jawalakhel. I was curious to know whether I will be selected or not to go abroad for an employment. Among 300 interviewers, I was rejected and only 50 were chosen. I was staying on one of the relative’s home near Jawalakheh, when I knew about my rejection to go abroad”. Continue reading “Listening to Romlal”