Teach For Nepal

सिम्ले सम्झदै #1

“सर अबाले तपाईलाई यस्तै धुमाउँने बनाइदिन्छ । मैले भनेको छ । ” कक्षा शिशुमा पढने करण ब्लोनले यो धुरुर्ड देखाउँदै मलाई भन्छ । करण निकै जाग्रिलो बच्चा हो । कक्षा नियमित अाउँदैन थियो । आएको बेला सर त्यो one, त्यो two, त्यो circle, त्यो red color भन्दै बोल्न आउँथियो ।

यो तस्बिर मैले सिम्लेबाट फैलोसिप सकेर आउँनु भन्दा एक दिन आगाडी लिएको थिए । हिजो जस्तो लाग्छ चण्डेशरीमा गणित पढाउँन गएको । दुई वर्ष भन्दा बढी भएछ । जिन्दगी त्यो यात्रा पनि समरणिय र ताजा नै छ ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s